मेरो हिमाल पदयात्रा र डा. हिमालय प्रकृति (भाग-२)
दोस्रो दिन : प्रकृतिको अनुपम सुन्दरता र बिग्रिएको बाटो बिहान सात बजे हामीले हिमाली नास्ता खाएर दोस्रो दिनको यात्रा सुरु गर्यौं | प्राय धेरै पर्यटकहरु मर्दी ट्रेक गर्दा ६ दिनको तालिका अनुसार यात्रा गर्छन तर प्राय नेपाली पर्यटकहरुले तिन दिनको तालिका बनाएर पुरा गर्ने […]
MORE ...
Recent Comments